प्रतिनिधि सभाको बैठक बस्दै, आज एक मात्र कार्यसूची
मेरोन्यूज
२०७८ कार्तिक ११ गते ९:२६

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहीबार दिउँसो २ बजे बस्ने संघीय संसद्ले जानकारी गराएको छ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्ने छन् ।
संसद् सचिवालयले आजको बैठकका लागि अन्य कुनै कार्यसूचि तय गरिएको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकलाई लगातार अवरुद्ध गर्दै आइरहेको छ । एमालेको अवरोधका बीच पनि प्रधानमन्त्री देउवाले प्रतिवेदन पेस गर्ने जनाइएको छ ।

सम्बन्धित















संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया