सर्वोच्चको विवादविरुद्ध स्वतन्त्र विद्यार्थीको प्रदर्शन (तस्बिरहरु)
मेरोन्यूज
२०७८ कार्तिक ११ गते १३:५०

काठमाडौँ । सर्वोच्च अदालतमा देखिएको विवादका विरुद्ध स्वतन्त्र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । बिहीबार माइतीघरमा सर्वोच्च अदालतमा देखिएका समस्यालाई मध्येनजर गर्दै सर्वसाधारण नागरिकको न्यायका लागि विरोध प्रदर्शन गरेका हुन् ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीशबीचको विवाद हुँदै आएको छ । उक्त विवादका कारणले सर्वोच्चका इजालस प्रभावित हुँदा सर्वसाधारण न्यायबाट बन्चित भएका छन् । प्रदर्शनमा विद्यार्थीहरुले इजलास बहिष्कार गरेका न्यायाधीशहरूले नियमित काममा फर्किानुपर्ने, न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर्नुपर्ने र गुटबन्दीको अन्त्य गर्नुपर्ने माग राखेका छन् ।







सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया