प्रतिनिधिसभाका बैठकमा ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस
मेरोन्यूज
२०७८ कार्तिक ११ गते १४:२६

काठमाडौँ । नेकपा एमालेको अवरोधका बीच कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडुले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गरेका छन् ।
उनले आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट उक्त प्रतिवेदन पेस गरेका हुन् । यस्तै आजका लागि प्रतिनिधिसभाको बैठक सकिएको छ । अब अर्को बैठक कात्तिक २९ गते बस्ने भएको छ ।
सम्बन्धित
प्रतिक्रिया