गणपति लघुवित्तको लाभांश घोषणा
मेरोन्यूज
२०७८ कार्तिक ११ गते १६:३५
काठमाडौँ । गणपति लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागिसमेत १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी १२ करोड ७३ लाख ५६ हजार रहेको छ ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैँकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गर्ने भएको हो ।
सम्बन्धित

















HoR elections: Nepal-India border closed for 72 hours since last midnight
कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री
Two days left to go for HoR polls: EC directs monitoring officers to implement code of conducts
नयाँबानेश्वरमा टिपरको ठक्करबाट मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
प्रतिक्रिया