नेप्सेमा वृद्धि कारोबार रकम घट्यो
मेरोन्यूज
२०७८ कार्तिक ११ गते १७:१७

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको अन्तिम दिन बिहिबार पनि उकालो लागेको छ ।
नेप्से दोहोरो अंकले उकालो लागेपनि कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब १ अर्ब रुपैयाँले घटेको छ ।
बजार परिसुचक १३ दशमलब ४ अंकले बढेर २ हजार ७ सय ८२ दशमलब १६ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ४७ प्रतिशतले धेरै हो ।
कारोबार भएका कूल २२२ कम्पनीको ५९ हजार १ सय ४० कारोबारबाट ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६ सय २८ रुपैयाँ बराबरको ९२ लाख ३६ हजार ६ सय १३ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
स्टक एक्सचेञ्जका अनुसार विकास बैंक, जलबिद्युत, वित्त, निर्जीवन बीमा, लघुवित्त र लगानी समुहका उपसुचकमा समेत वृद्धि भएको छ ।
सम्बन्धित

















सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
निजी कार दुर्घटनामा तीन जनाको मृत्यु, दुई घाइते
उडान अनिश्चत भएपछि भन्छन् – ‘न भोट हाल्न पाइने भो, न विदेश जान’
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
‘-यापिड एक्सन टास्क फोर्स’ गठन
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
प्रतिक्रिया