लाइसेन्सको नयाँ आवेदन खुलाको दुई दिनमै बन्द
मेरोन्यूज
२०७८ कार्तिक ११ गते १७:५२

काठमाडौं । सवारी चालक अनुमतिपत्रको नयाँ आवेदन खुलाएको दुई दिनमै बन्द भएको छ । बिहिबार एक सुचना जारी गरेर आवेदन बन्द भएको यातायत व्यवस्था विभागले जानकारी दिएको हो ।
विभागर्ले गत ९ गते मंगलबारदेखि लाइसेन्सको नयाँ आवेदन खुला गरेको थियो । उक्त लाइसेन्सको नयाँ आवेदन ६ महिनापछि खुलाइएको थियो ।

सम्बन्धित










रास्वपा केन्द्रीय समिति बैठक जारी, रवि पनि उपस्थित
सिएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’ मोटरसाइकल लन्च हुँदै, नेपालमा परिक्षण सुरु
बाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’
मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
दोहोरो अंकले घट्याे सेयर बजार
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया