सुनको मूल्यमा सामान्य गिरावट
मेरोन्यूज
२०७८ कार्तिक १२ गते ११:३३
काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुन ९२ हजार रुपैयाँमा कारोबार भएको छ । हिजो बिहीबार ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ९२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
यस्तै, तेजाबी सुनको मूल्यमा समेत तोलामा ४ सय रुपैयाँले घटेको छ । योसँगै तेजाबी सुनको ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्यमा भने तोलामा ५ रुपैयाँले घट्दै आज एक हजार २४५ रुपैयाँ कारोबार भएको छ ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया