बुधबार, फागुन ७, २०८१

देउवाले दिए पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई

मेरोन्यूज २०७८ कार्तिक १२ गते ११:४९

काठमाडौं । उपसभापति विमलेन्द्र निधिलाई नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत गएपछि उपसभापति निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन् । यसअघि पनि विदेश भ्रमण जाँदा देउवाले उपसभापति निधिलाई कार्यवाहक दिने गरेका थिए ।

देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी भने गृहमन्त्री बालकृष्ण खाँणलाई दिइसकेका छन् ।

Advertisement
IMEnabil

प्रतिक्रिया