नेपाल र भट्टराईविरुद्धको मुद्दामाथिको सुनुवाइ प्रभावित
मेरोन्यूज
२०७८ कार्तिक १५ गते ११:०६

काठमाडौँ । ललिता निवास प्रकरणविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई विरुद्धको मुद्दामा आज (कार्तिक १५) निर्णय सुनाउने दिन तोकिएको थियो ।
तर सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै सर्वोच्चको इजलास बहिष्कार गर्दै आएपछि सो मुद्दा प्रभावित भएको हो । तर, एक सातापछि न्यायाधीशहरु बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइका लागि इजलासमा फकिने भएका छन् । न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणका मुद्दामात्रै हेर्ने भएपछि नेपाल र भट्टराईविरुद्धको मुद्दा प्रभावित हुने भएको हो ।
सम्बन्धित
















कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया