जलवायु परिवर्तन कम गर्न माग (फोटोफिचर)
जुली गिरी
२०७८ कार्तिक १६ गते १३:४०

काठमाडौँ । जलवायु परिवर्तनका कारण वातावरण प्रदूषित हुँदै गएपछि नागरक समाजले जलवायु परिवर्तन कम गर्न माग गरेको छ । मंगलबार पुलचोकमा प्रदर्शन गर्दै नागरिक समाजले जलवायु परिवर्तन कम हुने उपाए खाज्न सरकारसँग माग गरेको हो ।

जलवायु परिवर्तनले वातावारणमा प्रभाव पारेको भन्दै नागरिक अगुवा डा. गोविन्द केसी, वृहत नागरिक आन्दोलनका अगुवा नारायण वाग्ले लगाएतले प्रदर्शन गरेका थिए । स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) औं सम्मेलन जारी रहेको छ ।

सम्मेलनलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले हिमाली क्षेत्र दिनप्रतिदिन प्रभावित हुँदै गइरहेको बताएका थिए । उनले हिमाली क्षेत्रको संविदेनशीलताप्रति नेपाल मात्र नभइ विश्व समुदाय लगानु पर्ने बताए ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया