लक्ष्मी पुजा गरी दियो बालेर छाड्दा भिषण आगलागी
मेरोन्यूज
२०७८ कार्तिक १८ गते २१:१४

काठमाडौँ । सिंह दरबारको पूर्वी गेट नजिकैको कार्की भवनमा आगलागी भएको छ । लक्ष्मी पुजा गरी दियो बालेर छाड्दा भिषण आगलागी भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेको एक प्रहरी अधिकारीका अनुसार उक्त भवनको पहिलो र दोस्रो तलामा फर्निचर शोरुम रहेको र त्यहीँबाट आगलागी सुरू भएको हो । लक्ष्मी पुजा गर्दा दियो बालेर सञ्चालकले पसल बन्द गरेका थिए । आगो निभाउन दुई वटा दमकल, प्रहरी र स्थानीयले प्रयास गरिरहेको छ ।
आगो नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित









एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
प्रतिक्रिया