उपराष्ट्रपतिले बहिनीहरूको हातबाट टीका ग्रहण
मेरोन्यूज
२०७८ कार्तिक २० गते १४:१५

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले भाइ टीकाका अवसरमा बहिनीसँग यस वर्षको भाइ टीका ग्रहण गरेका छन् ।
लैनचौरस्थित उपराष्ट्रपति निवासमा आज बिहन ११ बजेर २ मिनेटको शुभ साइतमा उनले बहिनीहरुबाट टीका ग्रहण गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।
टीका लगाइदिएपछि बहिनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएका थिए । सो अवसरमा उपराष्ट्रपति पुनले दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा प्रदान गरेका थिए ।
सम्बन्धित










थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद
एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया