सुतिरहेकी महिलालाई बलात्कार गर्ने पुरुष पक्राउ
मेरोन्यूज
२०७८ कार्तिक २१ गते १८:२५
काठमाडौँ । तेह्रथुममा जबरजस्ती करणीको अभियोगमा ५४ वर्षीय पुरुष पक्राउ परेका छन् । ४७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेन्छयायेम गाउँपालिका ६ बस्ने खजेन्द्र बहादुर दमाईलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
महिलालाई बिहीबार दिउँसो सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरीले पक्राउ गरेको थियो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता प्रदान
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया