प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गर्ने तीन जना प्रहरी नियन्त्रणमा
मेरोन्यूज
२०७८ कार्तिक २३ गते १२:२७

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले प्रधानन्यायाधीश जबराको पक्षमा नारा लगाएका थिए । नारावाजी गर्दै नेपाल बार परिसरमा प्रवेश गर्न खोजेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरु बार एसोसिएसन अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न आएको बताइएको छ । तारा बरालसहितका तीन जना कानून व्यवसायी नभएकोले बार प्रवेश गर्न लागेका उनीहरूलाई प्रहरीले रोकेको थियो । अटेर गरेपछि नियन्त्रणमा लिएको बताइएको छ ।
सम्बन्धित


















एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया