सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्ने
मेरोन्यूज
२०७८ कार्तिक २४ गते १४:०५

काठमाडौँ । दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना हुने भएको छ । तथ्याङ विभागले बुधबार पत्रकार सम्मलेन गरेर सो क्षेत्रमा जनगणना हुने बताएको हो । राष्ट्रिय जनगणना– २०७८ बिहीबार दखि सुरु हुँदैछ ।
उक्त क्षेत्रमा जनगणनाको लागि भारतसँग कूटनीतिक पहल भइरहेको तथ्याङ विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । गणकहरुको उपस्थितिमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग समन्वय भइरहेको उनले बताए ।
भारतले अनुमति दिएमा गणकहरुको भौतिक उपस्थितिमै जनगणना गरिने विभागले जनाएको छ । १५ दिनभित्र भारतबाट जवाफ नआएमा अनुमानका आधारितमा जनगणना गर्ने विभागले बताएको छ ।
सम्बन्धित















सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया