बारको आन्दोलन छलेर प्रधानन्यायाधीश सर्वोच्च प्रवेश
मेरोन्यूज
२०७८ कार्तिक २६ गते ११:१२

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । नेपाल बारको आन्दोलनलाई छलेर प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गरेका हुन् । जबरा कडा सुरक्षा घेराबीच दोस्रो गेटबाट अदालत गएका हुन् ।
जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै बारका कानुन व्यवसायीहरु सर्वोच्चको मूल गेट बाहिर प्रदर्शन गरिरहेका छन । तर, प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक्ने उनीहरुको प्रयास असफल भएको छ । जबरा सर्वोच्चमा प्रधानन्यायाधीश प्रवेश गर्ने द्वारबाट भित्र आएका हुन् । वकिलहरु सर्वोच्चको मुल गेटबाहिर प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गरिरहेका छन् ।
सम्बन्धित
















29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
प्रतिक्रिया