प्रचण्डको सचिवालयबाट महरा हटाइए, मल्ललाई ल्याइयो
मेरोन्यूज
२०७८ कार्तिक २६ गते १६:०२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयबाट जोखबहादुर महरालाई हटाएको छ ।
लामो समयदेखि प्रचण्डको प्रमुख स्वकीय सचिव रहेका महरालाई सचिवालयबाट हटाएर पूर्व विद्यार्थी संगठनका अध्यक्ष रमेश मल्ललाई ल्याएको छ । मल्ल यसअघि प्रचण्ड प्रधानमन्त्री भएको बेला पनि स्वकीय सचिव थिए ।
महरालाई प्रचण्डको सचिवालयबा हटाएर लुम्बिनी प्रदेशको सहइन्चार्ज बनाइएको छ ।
सम्बन्धित
















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया