माओवादीको भर्चुअल केन्द्रीय समिति बैठक शुरु
मेरोन्यूज
२०७८ कार्तिक २६ गते १८:४३

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक शुरु भएको छ ।
माओवादीले भर्चुअल रुपमै केन्द्रीय समितिको बैठक बसेको हो । राष्ट्रिय सम्मेलनबारे थप छलफल गर्न भन्दै माओवादीले केन्द्रीय समिति बैठक डाकेको हो ।
बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनबारेमा छलफल हुने बताइएको छ । माओवादीले आगामी पुस ११(१३ सम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।
सम्बन्धित
















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया