‘चोर बाटो’ हुँदै प्रधानन्यायाधीश राणा पुगे सर्वोच्च
मेरोन्यूज
२०७८ कार्तिक २८ गते ११:०६

काठमाडौँ । नेपाल बार एशोसियसनको विरोधका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा ‘चोर बाटो’ हुँदै सर्वोच्च अदालत प्रवेश गरेका छन् ।
प्रधानन्यायाधीश राणा एक नम्बरको गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका हुन् । उक्त गेटमा प्रहरीले कानून व्यवसायीलाई धर्ना दिन रोक लगाएको थियो ।
कानून व्यवसायीहरू मुख्य गेटमा धर्ना बसेर आन्दोलन गरिरहेका छन् । प्रधानन्यायाधीश राणा गत शुक्रबार पनि चोर बाटो प्रयोग गरी सर्वोच्च प्रवेश गरेका थिए ।
सम्बन्धित
















लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया