पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध सडक जाम (फोटोफिचर)
जुली गिरी
२०७८ कार्तिक २८ गते ११:२७

काठमाडौँ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आन्दोलन गरेका छन् ।
उनीहरूले आज त्रिचन्द्र कलेजअगाडि आन्दोलन गरेका हुन् । विरोध प्रदर्शनमा विद्यार्थीहरूले टायर बालेर सडक जाम गरेका थिए ।







जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया