बारले दियो ९० वटा इकाइलाई धन्यवाद
मेरोन्यूज
२०७८ कार्तिक २८ गते १६:४४

काठमाडौं । नेपाल बार एशोसिएशनले न्यायपालिकाको विकृतिविरुद्ध भएको आन्दोलनमा साथ दिएको भन्दै ९०वटा इकाइलाई धन्यवाद दिएको छ ।
बार महासचिव अधिवक्ता लीलामणि पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा साथ सहयोग र समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
‘न्यायपाकिलाको विकृति, विसंगति, विचौलिया, भ्रष्टाचार नियन्त्रण गरी सम्र सुधानरका लागि वर्तमान प्रधानन्यायाधीश बाधक देखिएकाले उहाँको राजीनामा माग गरी शुरु गरेको शान्तिपूर्ण विरोध कार्यक्रममा साथ सहयोग र समर्थन गर्नुहुने काठमाडौं उपत्यका लगायत बार एशोसिएशनका ९०वटै बार इकाईहरु तथा सम्पूर्ण कानून ब्यवसायीहरु, सुभेच्छुक, समर्थक सबैमा हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछौं ।’– पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित
















कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया