सातै प्रदेशमा कांग्रेसको महाधिवेशन समन्वय समिति संयोजक तोकियो
भोजन समितिको संयोजक बने पाण्डे
मेरोन्यूज
२०७८ कार्तिक २८ गते १७:०६

काठमाडौं । कांग्रेसले सातै प्रदेशमा महाधिवेशन संयोजक समन्वय समिति तोकेको छ ।
प्रतिनिधिलाई व्यवस्थापन गर्नका लागि सातै प्रदेशमा समन्वय समिति संयोजक तोकिएको हो ।
कांग्रेसले प्रदेश १ मा कृष्णप्रसाद सिटौलालाई तोकिएको छ भने प्रदेश २ मा रमेश रिजाल संयोजक तोकिएका छन् ।
यस्तै, बाग्मति प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाण, कर्णाली प्रदेशमा जीवन बहादुर शाही र सुदूरपश्चिम प्रदेशमा दिलेन्दप्रसाद बडुलाई समन्वय समिति संयोजक तोकिएको नेपाली कांग्रेसका नेता गगन थापाले जानकारी दिए ।
यस्तै, १४ औं महाधिवेशनको भोजन तथा आवास व्यवस्थापन समितिको संयोजक भने सुरेन्द्र पाण्डेलाई तोकिएको छ ।
सम्बन्धित


















सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया