शनिबार, पुष ५, २०८२

सुनको मूल्यमा तीन सय घट्यो

मेरोन्यूज २०७८ कार्तिक २९ गते ११:४७

काठमाडौँ । नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्यमा प्रतितोला तीन सय रुपैयाँ घटेको छ । आज छापावाल सुन ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार आठ सय रुपैयाँ रहेको छ । जसको मूल्य आइतबार प्रतितोला ९४ हजार एक सय रहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २८० मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया