नेपाल बन्दमा पनि बारको आन्दोलन जारी
मेरोन्यूज
२०७८ कार्तिक ३० गते १०:४६

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एशोसिएसन आज पनि धर्नामा बसेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्दका दिन पनि बारले विरोध प्रदर्शन गरेको हो ।
बारले २३ दिनदेखि आन्दोलन गरिरहेको छ । प्रधानन्यायाधीश जबराले सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत बारलाई वार्तामा आउन आह्वान गरेका थिए । तर बारले प्रधानन्यायाधीश जबरासँग वार्तामा नबस्ने निर्णय गरेको थियो ।
बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएको छ । कानून व्यवसायीले बन्दको दिन पनि आफ्नो आन्दोलनलाई निरतन्तरता दिएका हुन् ।
प्रहरीको सुरक्ष घेरा तोडेर कानून व्यवसायीहरु सर्वोच्चको मुल प्रवेश द्धारमा पुगेका छन् । प्रहरीले बारको आज पनि माइक खोसेको छ । सर्वोच्च अदालमा सुरक्षा व्यवस्था बढाइएको छ ।
सम्बन्धित
















नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया