‘फुड फर लाइफ नेपाल’लाई सावित्री अगरबत्तीको सहयोग
मेरोन्यूज
२०७८ कार्तिक ३० गते १९:५३

काठमाडौं । सावित्री कंचनजंगा अगरबत्ती उद्योगले फुड फर लाइफ नेपाललाई नगदसहित खाद्य सामग्री, मास्कलगायतका सामग्री सहयोग गरेको छ ।
उद्योगले फुड फर लाइफ नेपालमार्फत विभिन्न ६ विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई ‘हेप्पीनेस किट’ उपलब्ध गराएको हो ।
उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, प्रिन्सिपलहरू, शिक्षकहरू लगायत वडा कार्यालयका केही कर्मचारीहरु उपस्थित थिए ।
सम्बन्धित










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया