इजलासमा फर्किएका न्यायाधीशहरु पनि बारकै आन्दोलनमा
मेरोन्यूज
२०७८ मंसिर १ गते १६:२५

काठमाडौं । इजलासमा फर्किएका सर्वाेच्च अदालतका पाँचै जना न्यायाधीशहरुले आफूहरु बारकै आन्दोलनको समर्थन जनाएका छन् ।
नेपाल बार र सर्वाेच्च बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा उनीहरुले नेपाल बार एशोसिएसनको आन्दोलनमा आफूहरूको समर्थन रहेको स्पष्ट गरे ।
इजलासमा फर्किएका न्यायाधीशहरुले आन्दोलनका कारण सेवाग्राहीले दुःख पाएको र सेवाग्राहीबाट प्रश्न नउठोस् भनेर आफूहरुले बन्दीप्रत्यक्षीकरणसहित सामान्य मुद्दा हेरेको स्पष्टीकरण दिएका छन् ।
‘हामी तपाईँहरु भन्दा बाहिर छैनौं भनेर उहाँहरुले छलफलमा भन्नु भएको छ ।’–बार एशोशिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने ।
सम्बन्धित


















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया