कानून व्यवसायी र प्रहरीबीच धडपकड

काठमाडौँ । कानून व्यवसायी र प्रहरीबीच धडपकड भएको छ । नेपाल बार एशोसिएशनको नेतृत्वमा प्रदर्शन गर्दै आएका कानून व्यवासायीहरु सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न खोजेपछि प्रहरीले राक्ने खाजेको थियो । प्रहरीले कानून व्यवसायीलाई राक्न खोज्दा दुई पक्षबीच धडपकड भएको हो । कानून व्यवसायी सर्वोच्च परिसरमा जान खोजि रहेका छन् भने प्रहरीले राक्न खोजी रहेको छ ।
प्रधानन्यायाधीशले सरकारमा भाग खोजेको भन्दै नेपाल बारले उनको राजीनामा माग गर्दै आएको छ । तर जबराले राजीनामा नदिने बताउँदै आएका छन् । प्रधानन्यायाधीश जबराले वार्तामा आउन गरेको आग्रह कानून व्यवसायीले अस्वकार गरेका छन् । उनीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा एक मात्र विकल्प भएको बताएका छन् ।
बारको आन्दोलनमा प्रहरीले हस्तक्षप गरेको भन्दै कानून व्यवसायीले आन्दोललाई थप कडा बनाएका छन् । यस्तै कानून व्यवसायीले आज बारका सल्लाहाकार, पूर्व पदाधिकारीसँग छलफल गर्ने बताइएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले २४ गतेदेखि आन्दोलन गर्दै आएको छ ।
















BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
ज्यान हत्केलामा राखेर लिएको सदस्यता कसैको लहडमा भाषण गरेर खारेज हुन सक्दैन-पूर्णबहादुर खड्का
नाटोप्रति ट्रम्पको तीव्र असन्तुष्टि
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया