खेलकुदमन्त्रीले झण्डा हल्लाए, महानायक हमालले सिठ्ठी फुके
मेरोन्यूज
२०७८ मंसिर ४ गते १४:५९

नेपालगञ्ज । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले कोरोनालाई परास्त गर्दै खेल गतिविधिहरुलाई चलाएमान गराउनुपर्ने समय आएको बताएका छन् ।
नेपालगञ्ज म्याराथनको सातौं संस्करणको उद्घाटन गर्दै मन्त्री गहतराजले खेल क्षेत्रको विकासकालागि मन्त्रालयले नयाँ योजना तथा नीति तय गरेको बताए ।
उनले नेपालगञ्ज म्याराथनलाई स्थापित म्याराथनका रुपमा सूचिकृत गराउन पहल गर्ने पनि आश्वासन दिए ।
म्याराथनको उद्घाटनका क्रममा मन्त्री गहतराजले झण्डा हल्लाएका थिए भने महानायक राजेश हमालले सिठ्ठि फुकेका थिए ।
महानायक हमालले नेपालगञ्ज खेलकूदको शहर भएको भन्दै प्रशंशा गरे । उनले स्वास्थ्यसँग सम्बन्धित नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरमै स्थापित गराउनुपर्नेमा जोड दिए ।
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया