सिरहाको लहानमा पुरुषको शव फेला
मेरोन्यूज
२०७८ मंसिर ७ गते ११:५४
काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको लहान नगरपालिका ११ पडरियाको सडक छेउमा सुन्तला रंगको भेष्ट र सेनाको युनिफर्म जस्तो पाइन्ट लगाएका पुरुषको शव फेला परेको हो ।
मंगलबार बिहान फेला परेको मृतकको पहिचान खुलेको छैन । घटनास्थल पुगेका प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानका अनुसार शवको अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया