कांग्रेस महाधिवेशन : पर्वतका सांसदद्वय महाधिवेशन प्रतिनिधिमा पराजित
मेरोन्यूज
२०७८ मंसिर १० गते ९:५५

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत पर्वतमा केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार रहेका सांसदद्वय लालकाजी गुरुङ र ललितकला गुरुङ पराजित भएका छन् ।
लालकाजी संघीय र ललितकला गुरुङ गण्डकी प्रदेश सांसद हुन् । उनीहरू संस्थापन इतरको समूहमा थिए । दुवै समानुपातिकतर्फबाट सांसद बनेका थिए ।
गत मंगलबार एकमात्र निर्वाचन क्षेत्र रहेको अधिवेशनको नतिजा बिहीबार राति आएको हो । पर्वतमा जिल्ला अधिवेशनसँगै महाधिवेशन प्रतिनिधिको पनि निर्वाचन भएको थियो ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया