एमाले महाधिवेशनमा एकसाथ पुगे प्रधानमन्त्री देउवा र केपी ओली
मेरोन्यूज
२०७८ मंसिर १० गते १३:२३

काठमाडौँ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली एकसाथ पुगेका छन् ।
एमाले उद्घाटन सत्रमा दुई नेताबीच ६ महिनापछि एकसाथ देखिएका हुन् । यस कार्यक्रममा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने भएका छन् । उनीहरूसँगै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसमेत सँगै पुगेका थिए ।
यस्तै, एमाले महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि सम्बोधन गर्ने भएका छन् ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया