एमालेको बन्दसत्र अझै सुरु भएन
मेरोन्यूज
२०७८ मंसिर १२ गते १४:३७

काठमाडौं । नेककपा (एमाले)को जारी १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत हिजो राति स्थगन गरिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन । (आज) आइतबार बिहान १० बजेदेखि हुने भनिएको बन्दसत्र अहिलेसम्म सुरु भएको छैन ।
आजको बन्दसत्रले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने बताइएको थियो ।
शनिवारको बन्दसत्रले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयनको प्रस्ताव गर्ने अधिकार दिएको थियो ।ओलीको परामर्श लम्बिँदा बन्दसत्र सुरु हुन ढिलाइ भएको बताइएको छ ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया