केपी ओली बसेकाे होटेल पार्क सफारीमा कार्यकर्ताको बाक्लो चहलपहल (तस्बिरमा)
मेरोन्यूज
२०७८ मंसिर १२ गते १५:४६

चितवन । नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा जारी छ । पार्टी अध्यक्ष केपी ओली बसेका होटेल पार्क सफारीमा ओेली निकट कार्यकताको बाक्लो चहलपहल देखिएको छ ।
आजको बन्दसत्रले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने बताइएको थियो । सोहीअनुरूप हिजोको बन्दसत्रले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयनको प्रस्ताव गर्ने अधिकार दिएको थियो ।
थप तस्बिर हेर्नोस्







सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया