एमालेको मतगणना शुरु, नतिजा आउन धेरै समय कुर्न नपर्ने
मेरोन्यूज
२०७८ मंसिर १४ गते १३:४५

चितवन । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना शुरु भएको छ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी प्रतिस्पर्धामा छन् ।
राती ४ वजेदेखि विहान १० वजेसम्म गरिएको मतदान विधुतिय मेसिनवाट गरिएको थियो । मतगणना केही वेर अगाडीबाट शुरु गरिएको निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले जानकारी दिए।
उनका अनुसार दुई घण्टाभित्रै मतपरिणाम सार्वजनिक भईसक्ने छ । अध्यक्षमा ओली र रावल भिडेका छन् । उपाध्यक्षमा पनि ६ पदका लागि ७ जना चुनावी प्रतिस्पर्धामा छन् । त्यसवाट एक जना वाहिरने छन् । सचिवमा ७ जना चाहिनेमा ९ जना चुनावी प्रतिस्पर्धामा छन् । त्यसाक साथै केही केन्द्रीय कमिटि सदसयका लागि पनि चुनाव भएको छ ।
कुल २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको निर्वाचन समितिका सदस्य दाहालले जानकारी दिएका छन् ।
सम्बन्धित


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया