शाओमीको आधिकारिक स्टोर बुटवलमा
मेरोन्यूज
२०७८ मंसिर १४ गते १८:३१

बुटवल । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मंगलबार बुटवलमा आफ्नो आधिकारिक स्टोरको लञ्च गरेको छ ।
बुटवलको वीपी चोक– ६ मा अवस्थित, यो मी स्टोरले देशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्नेछ । यस ब्रान्डले मी स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ ।
देशमा एक सहज अफलाइन नेटवर्क निर्माणकोे लक्ष्य पूरा गर्नको लागि हरेक मी स्टोरसँग प्रयास जारी राख्ने तथा मी प्रशंसकहरुको लागि सबै भन्दा राम्रो किनमेल अनुभव ल्याउन प्रयास गर्ने शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बताए ।
मी स्टोरले निर्वाध रूपबाट आपूर्ति श्रृंखला प्रबन्धनबाट उत्पादनको उपलब्धता र वितरण उपायसम्म रिटेल प्रयासहरुलाई ब्रान्डको अधीनमा ल्याएर एकीकृत गर्दछ ।
शाओमीको नतिजाको रूपमा, मी प्रशंसकहरुले अपार लाभ प्राप्त गर्ने कोठारीले बताए ।
सम्बन्धित

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
प्रतिक्रिया