कांग्रेस महाधिवेशनको ब्यानर सार्वजनिक
मेरोन्यूज
२०७८ मंसिर १६ गते १८:०६

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि आधिकारीक ब्यानर सार्वजनिक गरेको छ । बुधबार प्रदेश महाधिवेशनको भर्चुअल उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले ब्यानर सार्वजनिक गरेका हुन् ।
कांग्रेस केन्द्रीय प्रचार प्रसार समितिले १४औं महाधिवेशनको ब्यानर सार्वजनिक गरेको हो ।कांग्रेसको १४औं महाभिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौँमा हुँदै छ ।
सम्बन्धित


















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया