प्रदेश अधिवेशन उद्घाटन गर्न पाउँदा खुसी छु : प्रधानमन्त्री देउवा
मेरोन्यूज
२०७८ मंसिर १७ गते ११:००

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस प्रदेश नम्बर १ को अधिवेशन उद्घाटन गरेका छन् ।
उनले कांग्रेसले गरेका ठूलठूला संघर्षको परिणाम स्वरूप आएको संघीयताअनुरूपको पहिलो प्रदेश अधिवेशन उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए ।
उद्घाटन मन्तव्यमा देउवाले भने, ‘आगामी केही महिनामै स्थानीय तह निर्वाचनमा जानु पर्ने भएकाले संयमित र अनुशासित भएर आन्तरिक लोकतन्त्रको अभ्यासमा भाग लिनुहोला ।’ कांग्रेसको प्रदेश अधिवेशन हिजोदेखि सुरु भएको छ ।
सम्बन्धित


















एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया