एलजी प्यूरीकेयर नेपाली बजारमा

काठमाडौं । सीजी इलक्ट्रोनिक्सले एलजी प्युरीकेयर ३६० डिग्री एयर प्यूरीफायर नेपाली बजारमा ल्याएकाे छ ।
३६० डिग्री प्युरिफिकेसनले चौतर्फी दिशाबाट हावालाई सक्सन गरी रुम एरियाको सबैतिर प्युरिफिकेसन गर्दछ । प्युरीफेयरले शक्तिशाली फिल्टरेशन गर्ने तथा हावामा हानिकारण पदार्थहरु कम गर्ने जनाइएको छ ।
एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजि (नासा) द्वारा निर्मित बोईङ ७४७ मा प्रयोग भएको अध्याधुनिक एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजीको मद्धतले हावाको ऐयर फ्लो उच्चतम गराई एयेर रेसिसटेन्स् र फ्रिक्सन घटाउँछ ।
मल्टि फिल्टे«सन सिस्टम ६ वटा पत्र भएको विभिन्न स्वस्थ मापदण्डबाट प्रमाणित यस फिल्टरले तपाईको घरभित्र भएको ब्याक्टेरिया, भाइरस, धुलो लगायत प्रदुषणलाई शत प्रतिशत हटाउने दाबी कम्पनीको छ ।
दश वर्षको वारेण्टी पनि रहेको यस एयर प्युरिफायर एल.जी.को आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.लि.ले विक्री गर्दै आएको छ ।

















निर्वाचन शान्तिपूर्ण बनाउन नेपाल–भारत सीमानाकामा सुरक्षा कडाइ
निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह
पूर्वी लेबनानको बालबेकमा इजरायलको आक्रमण, चार जनाको मृत्यु
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
प्रधानमन्त्री कार्कीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
पाकिस्तानकाे अमेरिकी वाणिज्य दूतावासमा आक्रमण : ८ जनाको मृत्यु, थुप्रै घाइते
प्रतिक्रिया