बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते
मेरोन्यूज
२०७८ मंसिर २० गते १९:४०

कैलाली । बैतडीको पाटन नगरपालिका–१ सकारमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आठ जना यात्री घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। मृतकको सनाखत हुन सकेको छैन ।
इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार पाटनबाट कैलपालतर्फ गइरहेको से १ ज ८८८ नम्बरको जीप साढे ५ बजेतिर दुर्घटनामा परेको हो ।
घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । चालक भने फरार रहेको बताइएको छ।
सम्बन्धित

















नुवाकोट–२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
धनकुटामा एमालेको अग्रता, पछ्याउदै श्रम संस्कृति
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
४२ हजार बढी मतान्तरमा विष्णु पौडेललाई हराउँदै रास्वपाका सुलभ खरेल विजयी
सर्लाही–४ मा गगन थापा ६ हजार मतले पछाडि
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
प्रतिक्रिया