मुस्लिम आयोग र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच भेट (भिडिओसहित)
काठमाडौँ । मंगलबार मुस्लिम आयोगका पदाधिकारी र संयुक्त राष्ट्रसंघको प्रतिनिधि मण्डलबीच भेट वार्ता भएको छ । भेटमा नेपालका मुस्लिम समुदायको सामाजिक, आर्थिक, सामाजिक तथा समस्याका बारेमा छलफल भएको हो ।
राष्ट्रसंघको चरम गरिबी र मानव अधिकार हेर्ने विशेष टोलीको संयोजक ओली भर डे स्कटरको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले आयोगले गरिरहेको काम, मुस्लिम समुदायको शिक्षाको अवस्था, भूगोलअनुसार बसोबासको अवस्थाका विषयमा जिज्ञासा राखेको आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले बताए ।
भेटमा आयोगका अध्यक्ष अन्सारीले आयोगले गरिरहेको काम र मुस्लिम समुदायको अवस्थाको सम्बन्धमा जानकारी गराएका थिए ।
सम्बन्धित













रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया