बुद्ध एयरको उपहार, बेहुलाबेहुलीलाई निःशुल्क टिकट
मेरोन्यूज
२०७८ मंसिर २१ गते १८:४५

काठमाडौं । बुद्ध एयरले मंसिरको विवाहको महिनालाई लक्षित गरी नयाँ अफर ल्याएको छ ।
नयाँ अफरमा आफ्नो विमानमा यात्रा गर्ने बेहुला–बेहुलीलाई काठमाडौं–पोखराको दुईतर्फीकै टिकट निःशुल्क दिने घोषणा गरेको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले नव विवाहित जोडीलाई शुभकामनासहित पोखराको दुईतर्फी टिकट उपहार दिने जनाएको हो ।
यसका लागि बेहुला–बेहुलीले बिहेको लुगामै बुद्ध एयरमा यात्रा गरेको तस्बिर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्ने जनाएको छ ।
सम्बन्धित

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया