पदाधिकारी टुंगो लगाउन देउवा समूहको बालुवाटारमा बैठक
मेरोन्यूज
२०७८ मंसिर २४ गते १२:३९

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवारी टुंगो लगाउँन संस्थापन समुहको प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ । निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका प्रतिनिधिसँगको छलफलपछि बालुवाटारमा अनौपचारिक छलफल भइरहेको एक नेताले बताए ।
उनका अनुसार बैठकमा पदाधिकारीमा दाबी गरिरहेका नेताहरुसहित अन्य नेताहरुको पनि उपस्थिति रहेको छ । कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुँदैछ । दिउँसो एक बजे महाधिवेशनको उद्घाटन गर्ने कांग्रेसले बताएको छ ।
तर, संस्थापन पक्षले पदाधिकारीमा उम्मेदवारीको टुंगो लगाउन सकेको छैन भने इतर समुहले सभापतिको साझा उम्मेदवार टुंगोउन सकेको छैन । शनिबार उम्मेदवारी दर्ता गर्ने र आइतबार मतदान हुने कांग्रेसले जनाएको छ ।
सम्बन्धित










मधेस प्रदेशको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित
कानुनलाई सरल बनाउन अध्ययन जारी छ: मन्त्री सिन्हा
नबिल बैंक युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालको बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण, कसको कति ?
रास्वपा केन्द्रीय समिति बैठक जारी, रवि पनि उपस्थित
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
प्रतिक्रिया