कांग्रेस महाधिवेशनस्थलमा मास्क अनिवार्य
मेरोन्यूज
२०७८ मंसिर २४ गते १२:४७

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनस्थलमा मास्क अनिवार्य गरिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिलाई झोलामा १० वटा मास्क उपलब्ध गराइएको बताए ।
उनले स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याउन आग्रह गरे । मास्क लगाए नलगाएको प्रहरीले नियमन गर्नेछ । कांग्रेसले महाधिवेशनमा झोला वितरण गरेको छ, जसमा १० वटा मास्क राखिएको छ ।
सम्बन्धित










सिएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’ मोटरसाइकल लन्च हुँदै, नेपालमा परिक्षण सुरु
बाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’
मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
दोहोरो अंकले घट्याे सेयर बजार
मौन पीडामा रहेकी कालिमायाको याचना …
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया