तीन ब्यवसायीविरुद्ध सम्पत्ति सुद्दिकरणको छानविन
मेरोन्यूज
२०७८ मंसिर २८ गते १५:०५

काठमाडौं । अकुत सम्पक्ति कमाएको आरोपमा तीन ब्यवसायीमाथी सम्पत्ति सुद्धिकरण विभागले छानविन शुरु गरेको छ । विभाग स्रोतका अनुसार, नोवेल मेडिकल कलेजका सञ्चालक तथा काठमाडौं मेडिकल कलेजका अध्यक्ष डा. सुनिल शर्मा, लालीगुराँस सहकारी सस्थाका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र पर्यटन ब्यवसायी राजेन्द्र बजगाई माथी अनुसन्धान शुरु भएको हो ।
उनीहरुका विरुद्ध विभागमा उजुरी परेको थियो । उजुरी परेपछि अनुसन्धान अघि वढाएको विभाग स्रोतले जानकारी दिएको छ । यी तिनै ब्यवसायीले भने आफुहरुमाथी राजनीतिक प्रतिसोध साध्नका लागि छानविनको नाममा आतंक सिर्जना गर्न खोजिएको बताएका छन् ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया