शेखर कोइरालालाई मतदान गर्न गगनको आग्रह
मेरोन्यूज
२०७८ मंसिर २८ गते १५:२३

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले सभापतिका उम्मेदवार डा शेखर कोइरालालाई मतदान गर्न आग्रह गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै थापाले कांग्रेसको महाधिवेनमा दोस्रो चरणमा हुन लागेको सभापतिको मतदानमा कोइरालालाई मतदान गर्न महाधिवेशन प्रतिनिधिसँग आग्रह गरेका हुन् ।
उनले आफ्नो हृदयलाई सोधेर विवेकपूर्ण प्रयोग गरेर पार्टी रुपान्तरणको लागि सभापतिका उम्मेदवार कोइरालालाई मतदान गर्न अपिल गरेका छन् । उनले संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन वेथितिको अन्त्य गर्न र पार्टीलाई विधि र थितिमा वदल्न नेतृत्व परिवर्तन गर्न अपरिहार्य रहेको बताए ।
सम्बन्धित










काठमाडौँको तापक्रम आज यस वर्षकै कम
जेनजी आन्दोलनमा भागेका दुई नाबालकसहित ११ कैदी पक्राउ
पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा
काठमाडौँ महानगरका १०७ विद्यालय खारेज गर्ने तयारी
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया