भीरबाट लडेर एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ पुष १ गते ९:३१
कैलाली । दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका ३ खालिडाँडाका अन्दाजी ४५ वर्षीय गजेन्द्रसिंह धामीको बुधबार लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनका आफन्तका अनुसर धामीको खर फडानी गर्ने क्रममा लडेर मृत्यु भएको हो । बेलुका अबेरसम्म घर नफर्केपछि खोजी गर्दा करिब एक सय मिटर तल खोलामा शव भेटिएको बताइएको छ ।
सम्बन्धित











प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्चमा परेको रिटमा आज पेसी
तराईमा अझै तीन दिन बाक्लो हुस्सु लाग्ने : सतर्क रहन मौसम महाशाखाको सुझाव
समानुपातिक बन्द सूची तयार पार्दै दलहरु
अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया