वल्र्डलिंकले ल्यायो तिव्र गतिको एजयतयल सर्भिस्
मेरोन्यूज
२०७८ पुष २ गते १७:१७

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो ब्रोडब्यान्ड आईएसपी कम्पनि वल्र्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकहरूका लागि तिव्र गतिको एजयतयल सर्भिस् लन्च गरेको छ । इन्टरनेट सेवामार्फत वल्र्डलिंकका ग्राहकहरुले घर तथा व्यवसायका लागि ६०० एमबीपीएसको अति उत्कृष्ट गति प्राप्त गर्ने नोकियाले घोषणा गरेको हो ।
यो सुविधाबाट वल्र्डलिंकका ग्राहकहरुले आफ्नो काम, अध्ययन र मनोरञ्जनका लागि घरभित्र सिमलेस इन्टरनेट सेवाको अनुभव गर्न सक्नुहुनेछ । अनलाइन–शिक्षा, स्वास्थ्य सेवा, खुद्रा बिक्री र अनलाइन काम भएसँगै घरको नेटवर्कमा जडान हुने डिभाइसहरुको संख्या बढेको बताइएको छ । नोकियाको वाइफाइ मेस टेक्नोलोजी प्रयोग भएको हुँदा भित्रि पर्खालहरूबाट हुने अवरोधहरू नहुने भएकालेतपाईंले छिटो र भरपर्दो इन्टरनेट सेवाको अनुभव गर्न सकिने जनाइएको छ ।
सम्बन्धित

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया