“स्वदेशमै शिक्षा सबैको ईच्छा“ नारा सहित काठमाडौंमा शैक्षिक मेला आयोजना हुने
बिहीबार र शुक्रबार बानेश्वरमा
मेरोन्यूज
२०७८ पुष ५ गते १४:३४

काठमाडौं । उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गरेर दुई दिने शैक्षिक मेला हुने भएको छ । मेला पुस ८ र ९ गते अर्थात बिहिबार र शुक्रबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा मेला सञ्चालन हुने आयोजक भिजन मिडिया ईन्कपोरेशन र एजुकेशन डटकमले जनाएको छ ।
“स्वदेशमै शिक्षा सबैको इच्छा“ मुख्य उद्देश्यका साथ स्टडि इन नेपाल आयोजनामा मेला गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोलेले बताए ।
‘मेला २ दिन चल्ने मेला बिहान १० बजेदेखि साझ ६ बजेसम्म चल्ने छ,’ उनले भने ‘उक्त मेलामा काठमाडौं ,त्रिभुवन, पोखरा ,पुर्वाञ्चल,मध्यपश्चिमाञ्चल साथै अन्तराष्टिय विश्वविद्यालयसँग आवद्ध विभिन्न कलेहरुले विद्यार्थीहरुलाई निशुल्क परार्मश दिईनेछ ।’
बिबिए,बिएसी, बिएचएम लगायत कोष अध्ययन गर्न चाहने विद्यार्थीले मेलाबाट फाइदा उठाउँन सक्नेछन् ।

सम्बन्धित
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया