ज्योती ग्रुप र ग्रेभिस फूडबीच सहकार्य
मेरोन्यूज
२०७८ पुष ५ गते १८:१४

काठमाडौँ । ज्योती ग्रुप र ग्रेभिस फूडबीच सहकार्य भएको छ । ज्योती ग्रेपले आफ्नो उत्पादन बास्किन रोबिन्सुलाई प्रवद्र्धन गर्न ग्रेभिस फूडसँग सहकार्य गरेको हो ।
बास्किन रोबिन्सुको अहिले नेपालमा १६ वटा रिटेल आउटलेटहरु भएका ११ सहरहरुमा उपलब्ध रहेको बताइएको छ । ज्याती समुहले सन् २०१७ मा सन इन्टरनेशनल इन्कर्पोरेटसँग एफएमसीजी व्यवसायमा प्रवेश गरेको थियो ।
बास्किन रोबिन्स आइसक्रिम स्पेशलिटी स्टोरहरु विश्वको सबैभन्दा ठूलो चेन रहेको बताएको छ । यसका ६३ भन्दा बढी देशहरुमा ७ हजारभन्दा बढी स्टोरहरु रहेका छन् । आइसक्रिममा १५०० भन्दा बढी स्वादहरु रहेको कम्पनिले बताएको छ ।
सम्बन्धित










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया