नामी कलेजले गर्यो दिक्षान्त समारोह
मेरोन्यूज
२०७८ पुष ८ गते १४:४१

काठमाडौँ । नामी कलेजले दिक्षान्त समारोहको आयोजना गरेको छ । काठमााडौँको गोकर्णेश्वरमा रहेको नामी कलजले बुधबार दिक्षान्त समारोहको आयोजना गरेको हो ।
सो समारोहमा एमबिए, बिबिए, इन्भाइरोमेन्टल साइन्स र कम्यूटिंग कोर्सका विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । काठमाडौँ विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर डा. भोला केसी विशेष अतिथि रहेको कार्याक्रमा नामी कलेजकी अध्यक्ष डा. आरजु राणा देउवाले सभापतित्व गरेकी थिइन् ।

सम्बन्धित
















सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया